जानकी र उनका भाइलाई साथमै ल्याएर अत्तरिया आएकी उनकी आमा दिनभरि बजारमा माग्न हिँड्छिन्। मागेर पाइएको पैसाले आफू रक्सी खान्छिन्। जानकीलाई पनि उनकी आमा आफैंसँग हिँडाउन खोज्छिन्। बादीमाथि हेर्ने नजर नै खराब भएकाले कसैले बलात्कार पो गरिदिन्छन् कि भन्ने पीरले बस्तीका महिला जानकीलाई आमासँगै जानबाट रोक्ने गरेको बताउँछन्। जानकी र उनका भाइलाई साथमै ल्याएर अत्तरिया आएकी उनकी आमा दिनभरि बजारमा माग्न हिँड्छिन्। मागेर पाइएको पैसाले आफू रक्सी खान्छिन्। जानकीलाई पनि उनकी आमा आफैंसँग हिँडाउन खोज्छिन्। बादीमाथि हेर्ने नजर नै खराब भएकाले कसैले बलात्कार पो गरिदिन्छन् कि भन्ने पीरले बस्तीका महिला जानकीलाई आमासँगै जानबाट रोक्ने गरेको बताउँछन्। जानकी र उनका भाइलाई साथमै ल्याएर अत्तरिया आएकी उनकी आमा दिनभरि बजारमा माग्न हिँड्छिन्। मागेर पाइएको पैसाले आफू रक्सी खान्छिन्। जानकीलाई पनि उनकी आमा आफैंसँग हिँडाउन खोज्छिन्। बादीमाथि हेर्ने नजर नै खराब भएकाले कसैले बलात्कार पो गरिदिन्छन् कि भन्ने पीरले बस्तीका महिला जानकीलाई आमासँगै जानबाट रोक्ने गरेको बताउँछन्।